अष्ट्रेलियमा ६.१ म्याग्निच्यूडको भूकम्प « Khabarhub

अष्ट्रेलियमा ६.१ म्याग्निच्यूडको भूकम्प


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ४४ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका