प्रमोदको सांगीतिक ‘बिन्ती मलाई’ « Khabarhub

प्रमोदको सांगीतिक ‘बिन्ती मलाई’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिन्ती मलाई’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जनक पहारीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । गीत एलबम ‘वियोण्ड’मा समावेश छ ।

भिडियोमा प्रियंका कार्की, विकास लामिछाने र पुष्प खड्का फिचर्ड छन् ।

दिनेश डिसी प्रोडक्सनको व्यानरमा निर्माण भएको भिडियोमा निर्देशक दिनेश डिसीको निर्देशन छ ।

भिडियोमा शिवराम श्रेष्ठको छायांकन, शिव विकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ३५ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड