बालुवाटारबाटै प्रधानमन्त्रीको स्वाब संकलन | Khabarhub Khabarhub

बालुवाटारबाटै प्रधानमन्त्रीको स्वाब संकलन


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–कोभिड–१९ संक्रमण परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै शुक्रबार स्वाब संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय भन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : २७ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र