ललितपुर महानगरपालिद्वारा कक्षा ८ को परीक्षा स्थगित « Khabarhub

ललितपुर महानगरपालिद्वारा कक्षा ८ को परीक्षा स्थगित


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले सञ्चालन गर्ने कक्षा आठको परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।

महानगरपालिकाले मंगलबार सूचना जारी गर्दे परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

यसअघि महानगरले कक्षा ८ को परीक्षा जेठ ११ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा बढ्दो कोरोना संक्रमण र जेठ १३ गतेसम्म निषेधाज्ञा जारी भएकाले परीक्षा स्थगित गरिएको महानगरले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : १८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६