‘नौतले दरबार’मा अञ्जु र राज | Khabarhub Khabarhub

‘नौतले दरबार’मा अञ्जु र राज


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका अञ्जु पन्त र गायक राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।

भिडियोमा राज खड्का, जुना सुन्दास, महेश खड्का र अनिसा ओली फिचर्ड छन् ।

आशुतोष ऐडीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन र छवि लामा तामाङ(शिशिर)को निर्देशन छ ।

भिडियो जी टु जी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १२ : ४० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई