नेपालमा थप १६८ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नेपालमा थप १६८ जना कोरोना संक्रमितको मृत्यु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १६८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार २५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ३९ बजे

कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं

काठमाडौं– युवापुस्ताका राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको नाम आउनासाथ मानिसहरुले

भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर– चितवनको भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि

संरक्षणको पर्खाइमा ऐतिहासिक ुठूलढुङ्गा

मध्यनेपाल– यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर

सुनसरी, सिराहा र भोजपुरमा आगलागी : लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं- देशका विभिन्न स्थानमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौतामा हस्ताक्षर

लन्डन- भारत र बेलायतबीच विगत तीन वर्षदेखि जारी प्रयासपछि बिहीबार