२४ घण्टामा थप ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा थप ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसअघि हिजो ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ४४ बजे

मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा

कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको आन्तरिक असन्तुष्टि र

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जुद्वारा स्वागत

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणको दोस्रो

पिउनुअघि नै गरौँ पानीबारे ख्याल !

काठमाडौँ – मानव लगायत हरेक जीवजन्तु र वनस्पतिलाई बाँच्नका लागि

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शितल