६ लाख बढी मुल्य बराबरका भन्सार छलीका सामानसहित पक्राउ | Khabarhub Khabarhub

६ लाख बढी मुल्य बराबरका भन्सार छलीका सामानसहित पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ लाख भन्दा बढी मुल्य बरारको भन्सार छलीका लत्ताकपडा र गाडी सहित प्रहरीले पर्साको बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा सिमराका २१ बर्षीय जियाउल हक खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई ना१ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली गरी ल्याइएका सामानसहित पक्राउ गरिएको हो ।

उनको साथबाट करिव १ लाख १३ हजार मुल्य बराबरको लत्ताकपडा र ५ लाख बराबरको गाडी बरामद् भएको थियो । प्रहरीले यो विषयमा थप अनुसन्धानका लागि भन्सार कार्यालयका बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : १५ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र