‘हामी समृद्ध र सुखी दक्षिण एसिया देख्न चाहन्छौं’ « Khabarhub

‘हामी समृद्ध र सुखी दक्षिण एसिया देख्न चाहन्छौं’


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित भएको खबर गोरखापत्र दैनिकले छापेको छ । नीति तथा विकास र समृद्धिमा केन्द्रित नीति तथा कार्यक्रम शीर्षकमा छापिएको समाचारमा बारीका पाटा र खेतका गरा हराभरा बनाउने, आफ्नो माटो चिनेर आफ्नै देश बनाउने, कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने कार्यक्रम ल्याइएको उल्लेख छ ।

त्यस्तै नेपालमा लगानीमैत्री वातावरण शीर्षकमा छापिएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसिया र सुखी दक्षिण एसिया हेर्न आफूले चाहेको उल्लेख गरिएको खबर छ ।

त्यस्तै फानीबाट जोगिन सतर्कता अपनाउनुपर्ने समाचारलाई पनि पत्रिकाले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १२ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण