यी खानपानले बिग्रन सक्छ दाँत, के नखाने ? « Khabarhub

यी खानपानले बिग्रन सक्छ दाँत, के नखाने ?


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्वस्थ्य खानपान र सरसफाईको कमीको कारण दाँतमा रोग देखिन्छ । दाँत बलियो राख्न केही टिप्स फलो गर्नुहोस् ।

– ज्यादै प्रशोधित, गुलियो र टाँसिने खाद्यपदार्थहरू खानुहुँदैन ।

– धूमपान, मद्यपानजस्ता कुलतको बानी छ भने त्यागिहाल्नुहोस् ।

– अति तातो, चिसो, साह्रो, अमिलो चिज खानुहुँदैन ।

– मानिसको दाँत बिगार्ने कारणमध्ये यो पनि एक हो कोल्ड ड्रिंक्स । यसबाट टाढै रहनुहोस् ।

– अमिलो रसहरू सेवन गर्नुहुँदैन । गर्नेपरेमा पाइपको प्रयोग गर्नुपर्छ । यसो भयो भने दाँतमा नछोईकन रस निल्न सकिन्छ । सन्तुलित खाना सेवन गर्नुपर्छ ।

– खानेकुरा खाँदा रेसादार खाना, सागपात र आफ्नै करेसाबारी कौसीबारीमा उब्जिएका तरकारी फलफूल सेवन गर्नु दाँतका लागि निकै राम्रो हुन्छ ।

– साह्रो लाग्ने कुरा छुर्पी, सुपारी, मासुको हड्डी केही पनि सकिनसकी टोक्नुहुँदैन । यस्तो खाने बानीले दाँत चोइटिन सक्छ । यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।

– खाना खाइसकेपछि दाँत माझ्न अथवा कुल्ला गर्न कहिल्यै बिर्सनुहुँदैन ।

– धेरैपटक खानुभन्दा थोरैपटक ठिक्क मात्रामा खाने गर्नुपर्छ ।

– फास्टफुड, जंकफुड खाँदै नखाने ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०७ बजे

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक