कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठनको निधन भएको छ ।

कोरोना भाइरसको संक्रमित न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए ।

न्यायाधीश श्रेष्ठको काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २९ वैशाख राति ९ बजे निधन भएको हो ।

५२ वर्षीय न्यायाधीश श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : ३० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक

आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ