मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण « Khabarhub

मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।

इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए ।

इन्द्रसरोवरमा अहिले कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४ सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ३५ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै