जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन « Khabarhub

जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई आगामी जेठ २० गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ ।

महानगरले आइतबार विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।

विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त हुने प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफान, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाचा)अपनाइँ निर्धारित समयमा मूल्यांकन गर्न विद्यालयले निर्देशन दिएको छ ।

महानगरले कक्षा आठको नगरस्तरीय परीक्षा भने यथाशीघ्र सूचना गरी सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : २८ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६