रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. गाँजा

प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नै बगैँचामा गाँजा रोप्ने गर्थे ।

२. पढ्नु र सुन्नु

स्त्रीले भन्दा पुरुषले मसिनो अक्षर पढ्न सक्छ भन्ने पुरुषले भन्दा स्त्रीले राम्ररी सुन्न सक्छे ।

३. शुक्र ग्रह

शुक्र ग्रह मात्र एउटा यस्तो ग्रह हो, जुन ग्रह सूर्यको वरिपरि Clockwise अनुसार घुम्छ ।

४. सिस्मोस्कोप

भूकम्प नाप्ने यन्त्र Seismoscope सबैभन्दा पहिला सन् १३२ मा चीनमा आविष्कार भएको थियो ।

५. ठूलो जेली फिस

सबैभन्दा ठूलो जेली फिस Giant North Atlantic Lelley Fish लाई मानिन्छ । यसको टाउकाको व्यास ६.६ फिटसम्म हुन्छ भने पुच्छर अर्थात् लम्बाइ १२१.४ फिट लामोसम्म हुन्छ ।

साभारः रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : ३० बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि