विदेशमा रहेका नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण « Khabarhub

विदेशमा रहेका नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण गरिएको छ ।

कोरोना महामारीका कारण नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले पठाएका सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशलाई १००, कर्णालीलाई १००, लुम्बिनीलाई २००, प्रदेश-२ लाई ८५ र गण्डकीलाई ७५ थान सिलिण्डर वितरण गरिनेछ ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको जानकारी दिइएको छ । साथै गैरआवासीय नेपालीले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : १० बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई