बच्चाको दाँत आउन ढिला भइरहेको छ ? अपनाउनुहोस् घरेलु उपचार विधि « Khabarhub

बच्चाको दाँत आउन ढिला भइरहेको छ ? अपनाउनुहोस् घरेलु उपचार विधि


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. सीपको माला लगाइदिनाले दाँत सजिलै आउँछ ।

२. महलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

३. एक चिम्टी पिपलीको धुलोलाई महमा मिलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

४. काँचो अमलालाई गिजामा लगाउनाले दाँत आउँदछ ।

५. काँचो हलेदोलाई गिजामा लगाउनाले दाँत आउँदछ ।

६. अनारको रसमा तुलसीको रस मिलाई बच्चालाई खान दिएमा दाँत सजिलोसँग आउँदछ ।

७. अनारको बोक्रा छोडाई बच्चालाई हातमा दिनाले बच्चा चपाउँदछ जसले गर्दा दाँत निकाल्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : १६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक