यसकारण बिग्रन्छ छाला, अपनाउनहोस् यी उपाय « Khabarhub

यसकारण बिग्रन्छ छाला, अपनाउनहोस् यी उपाय


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  छालाको सुरक्षा शरीरको भित्रि अंगहरुको सुरक्षासँग प्रत्यक्ष जोडिएकाले यसको विशेष ख्याल गर्न जरुरी छ । व्यक्तिको सुन्दरतासँग पनि छाला प्रत्यक्ष जोडिएको छ । हरेक व्यक्तिलाई छालाको सुरक्षाको चिन्ता हुने गर्छ । छाला निकै मुलायम हुने भएकाले यसको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

छाला बिग्रने कारणहरुः

आवश्यकताअनुसार नसुत्ने, पोषणयुक्त खानेकुराको अभाव, प्रदुषण, घाममा धेरै बेरसम्म बस्ने, तनावयुक्त जीवनशैली, काममा अत्याधिक व्यस्तता, धुम्रपान तथा मद्यपान जस्ता कारले हाम्रो अनुहारको छाला बिग्रन्छ ।

यी उपाय अपनाउनुस्

– हरेक रात ७ देखि ९ घन्टा सुत्ने

– पर्याप्त पानी पिउने

– प्रशस्त मात्रामा हरियो सागपात र फलफूलजस्ता पोषणयुक्त खानेकुरा खाने

– धुम्रपान र मदिरा सेवनबाट टाढा रहने

– चिन्तामुक्त रहने

– नियमित व्यायायम गर्ने

– सनस्क्रीन प्रयोग गर्ने

 एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु