आमाको सहयोगमा जन्मने बित्तिकै हिड्यो छावा (भिडियो) | Khabarhub Khabarhub

आमाको सहयोगमा जन्मने बित्तिकै हिड्यो छावा (भिडियो)


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको बच्चा जन्मिएपछि उसलाई हिड्न लामो समय लाग्दछ । मानिसका बच्चा पहिले बस्न, पल्टिन सिक्छन् र बिस्तारै उभिन र हिड्न थाल्छन् । तर विश्वसमा केही यस्ता प्राणी छन् जसका नवजात बच्चा जन्मनासाथ हिड्न थाल्दछन् ।

अधिकाशं हात्ति उभिएरै आफ्नो बच्चालाई जन्म दिन्छन् । फलतः छावा जन्मिएको केही सेकेण्ड मै उभिन सक्छ । इन्टरनेटमा यस्तै एक भिडियो भाइरल भएको छ । जसमा एक हात्तिले जन्मना साथ आफ्नो छावालाई उभिन प्रयाश गराउँछिन् ।

भिडियोमा सहजै देख्न सकिन्छ, भर्खरै जन्मिएको हात्तिको बच्चालाई उठ्न निकै ग्राहो हुन्छ । साथै त्यहाबाट हिड्न समेत सक्ने अवस्थामा हुदैँन । तर उसले आफू जन्मिएको स्थानबाट हिडेर परिवारसंगै वासस्थानसम्म पुग्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ०८ बजे

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना