आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजोको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : ०४ बजे

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार