आमाको दूध नआएन कालो जिराले गर्छ औषधिको काम « Khabarhub

आमाको दूध नआएन कालो जिराले गर्छ औषधिको काम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कालो जिरा, शताब्दीयौंदेखि पूर्वीय संस्कृतीमा भान्सामा मसलाका रूपमा प्रयोग हुँदै आएको छ । यसको सुगन्ध गरम मसलाको जस्तै हुन्छ । यसमा लिमोनिन, कार्बोन, कार्बिन, कार्बाकोल पनि मुख्य रूपमा पाइन्छ । यो स्वादमा मात्र नभई औषधिय हिसाबमा पनि प्रभावकारी मानिन्छ ।

आयुर्वेद अनुसार, कालो जीराको सेवनले भोक र उत्तेजना जगाउँछ । यसमा सुत्केरी आमाहरुमा दूध नआउने समस्यामा दुग्धवर्धक गराउने क्षमता हुन्छ । यसको नियमित सेवनबाट पेट दुख्ने, वाकवाक लाग्ने, भोक लाग्ने वा नलाग्ने, अपच हुने लगायतका स्वास्थ्यसम्बन्धी कठिनाइ पनि हट्छन् ।

कालो जीराको सेवन मुख्यतः महिलाका लागि लाभदायक हुने गर्दछ । मासिक स्रावको पीडाबाट छुटकारा गराउन यसको सेवन अत्यन्त उपयोगी हुन्छ । गठिया, लुतो, आर्थराइटिससहित पिसाब रोकिने, चिढचिडाहट हुने जस्ता समस्याको उपचारमा पनि यसको उपयोग हुन्छ । तर भुलेर पनि गर्भवती अवस्थामा कालो जीराको सेवन गर्न हुन्न ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ५७ बजे

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था