प्रिमियर लिग थप रोचक, उपाधि विजेताका लागि अन्तिम खेल कुर्नु पर्ने « Khabarhub

प्रिमियर लिग थप रोचक, उपाधि विजेताका लागि अन्तिम खेल कुर्नु पर्ने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– डिभोक ओरिजितले निर्णायक गोल गर्दा लिभरपुर इंग्लिस प्रिमियर लिगो शीर्ष स्थानमा उक्लिएको छ ।

यस संगै उपाधि भिडन्तमा रहेको म्यान्चेस्टर सिटीलाई थप दबाब बढेको छ भने लिग विजेताको छिनोफानो अन्तिम खेलले गर्ने भएको छ ।

शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले न्यूक्यासलमाथि ३–२ को संघर्षपूर्ण जीत निकालेको हो ।
खेलको १३ औं मिनेटमा लिभरपुलका लागि भानले पहिलो गोल गरेका थिए ।

तर त्यसको ६ मिनेट बित्न नपाउँदै न्यू क्यासलका लागि अट्सुले गोल फर्काएका थिए । पहिलो हाफमा अग्रता बनाउने क्रममा सलाहाले २८औं मिनेटमा गोल गरेका थिए ।

५४ औं मिनेटमा न्यु क्यासलका लागि रनडनले गोल गर्दा उपाधि होडमा रहेको लिभरपुल दबावमा आएको थियो ।

८६ औं मिनेटमा ओरगिले गोल गर्दा लिभरपुलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

जितसंगै लिभरपुल ३७ खेलबाट ९४ अंकसहित पहिलो नम्बरमा उक्लिएको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ३८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर