मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

मुख गन्हाउने समस्याबाट मुक्त हुने यस्तो छ घरेलु उपचार विधि


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.  नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ ।

२.  धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ ।

३.  सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ ।

४.  मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ ।

५.  फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हट्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : २५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले