दिउँसो १ बजेलाई बोलायो माओवादीले स्थायी कमिटी बैठक « Khabarhub

दिउँसो १ बजेलाई बोलायो माओवादीले स्थायी कमिटी बैठक


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनले बताए।

राष्टपति र प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन्।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : २३ बजे

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक