जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित « Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालको आगामी जेठ ८ र ९ गतेलाई बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को बढ्दो महामारीको अवस्थाका कारण अर्को सूचना जारी नभएसम्मलाई बैठक स्थगित भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : २९ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ