पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. झिँगाको यात्रा

झिँगा आफू जन्मिएको ठाउँदेखि प्रायः १०० फिट एरियाभित्र मात्र रहने गर्छ ।

२. सूर्यको तौल

सूर्यको तौल पृथ्वीको भन्दा ३,३३,४२० गुणा बढी छ ।

३. हवाई विवाह

१३ सेप्टेम्बर १९९१ मा क्यालिफोर्निया, अमेरिकाका Dustin/Becca ले ७० फिट माथिबाट स्वीमिङपुलमा हाम फाल्दाफाल्दै विवाह गरेका थिए ।

४. १२ दिन

पोपहरुमा सबैभन्दा कम समय पद सम्हाली सेवा गरेर बस्ने पोप उर्बान सातौँ थिए । सन् १५९० मा १२ दिन मात्र पोप बनेका थिए ।

५. सिङसहित जन्मिने जनावर

सिङसँगै जन्मने जनावर जिराफ मात्र हो । यसको भाले र पोथी दुवैको सिङ हुन्छ । संसारको सबैभन्दा अग्लो (१७–२८ फिट) जनावर पनि यही नै हो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ५ : १० बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार