ओलीले बोलाए एमाले स्‍थायी कमिटी बैठक « Khabarhub

ओलीले बोलाए एमाले स्‍थायी कमिटी बैठक


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका ‌ओलीले आकस्मिक रुपमा पार्टीको स्‍थायी कमिटीको बैठक बोलाएका हुन् ।

दिउँसो ४ बजे बोलाइएको बैठकमा संसद विघटनपछिको अवस्थाका विषयमा छलफल हुने नेता सुबास नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १२ : ०२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान