शीर्ष नेतासँगको परामर्शमा सभामुख सापकोटा « Khabarhub

शीर्ष नेतासँगको परामर्शमा सभामुख सापकोटा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।

सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदसँग आजैबाट परामर्श थालेको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि सघन परामर्शमा रहेका सभामुखले आजै आफ्नो धारणा सार्वजनिक गर्ने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गर्दा समेत सभामुख सापकोटाले विरोध जनाएका थिए ।

शुक्रबार मध्यराति ओली दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाको धारणा बाहिर आएको छैन । नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका सापकोटा प्रधानमन्त्री ओलीको हरेकअ असंवैधानिक कदमहरुको आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : २२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी