विवाद मिलाउन योगेश भट्टराईको सुझाव– धैर्य गरेर संवाद गरौँ, प्रतिशोधले सही गन्तव्य पुगिन्न « Khabarhub

विवाद मिलाउन योगेश भट्टराईको सुझाव– धैर्य गरेर संवाद गरौँ, प्रतिशोधले सही गन्तव्य पुगिन्न


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराईले धेर्यताका साथ पार्टीको विवाद हल गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने बताए ।

एमालेको राजनीतिलाई सही दिशा र गन्तव्यमा पुर्‍याउनका लागि धैर्य गरेर संवाद थाल्न पनि उनले नेतृत्वलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ०५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६