जसपाद्वारा नागरिकता सम्बन्धी अध्यादेशको स्वागत « Khabarhub

जसपाद्वारा नागरिकता सम्बन्धी अध्यादेशको स्वागत


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतवार दिउँसो अध्यादेश जारी गरेलगत्तै  जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नै पहलमा जारी भएको अध्यादेशको स्वागत गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै नागरिकताबाट वञ्चित लाखौँ नागरिकले अब नागरिकता पाउने भन्दै खुसी प्रकट गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘लाखौँ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षों प्रतिक्षा पछि, जसपाको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको छ ।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना