माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

साँझ ६ बजेबाट शुरू भर्चुअल बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् ।

व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीका सबै पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर