लसुनले धुमपानबाट हुने क्यान्सरको जोखिम घटाउने | Khabarhub Khabarhub

लसुनले धुमपानबाट हुने क्यान्सरको जोखिम घटाउने


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक भान्सामा पाइने लसुनको उपायोग स्वाद र स्वाथ्य दुबैमा उपयोगी मान्निछ । लसनको नियमित सेवन गर्दा पाचन प्रणालीदेखि क्यान्सर रोगको नियन्त्रणसम्म उपयोगी हुन्छ ।

क्यान्सर प्रिभेन्सन रिसर्चमा प्रकाशित अनुसन्धान अनुसार लसुन नियमित सेवनले क्यान्सरको जोखिमलाई कम गर्दछ । उक्त अनुसन्धान अनुसार, सातामा दुई दिन काँचो लसुन खानेहरुमा फोक्सोको क्यान्सरको खतरालाई आधा घटाउन सकिन्छ ।

यति मात्र नभई, लसुनले धूमपान गर्ने व्यक्तिमा समेत फोक्सोको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारक धूमपान हो । त्यसैले धुमपान गर्नेहरुले नियमित लसुन सेवन गरेमा फोक्सोको क्यान्सर हुने सम्भावना ४४ प्रतिशतसम्म कम हुन्छ ।

चीनका अनुसन्धानकर्ताहरूका अनुसार, धूमपान गर्ने व्यक्तिहरूले लसुन खाइरहेमा खतरा ३० प्रतिशतसम्म कम हुन सक्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : ४५ बजे

बिपी राजमार्ग दशैँमा पुनःमर्मत गरिँदै

काभ्रेपलाञ्चोक – एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत