चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

लेखा अधिकृत भट्टराई सडक मर्मत पश्चातको रकम भुक्तानीका लागि मागेको २० हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

भट्टराईविरुद्ध २० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ४५ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र