दोस्रोपटक कोरोनामुक्त प्रमोद भन्छन्,‘खोप लगाए पनि सचेत रहौं’ « Khabarhub

दोस्रोपटक कोरोनामुक्त प्रमोद भन्छन्,‘खोप लगाए पनि सचेत रहौं’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गतवर्ष कोरोना संक्रमित भएका गायक प्रमोद खरेललाई यसपटक पनि कोरोनाले छोडेन । एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका उनमा अब कोरोना संक्रमण नहोला भन्नेमा ढुक्क थियो । तर त्यसो भइदिएन ।

उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आइसोलेसनबाट मुक्त भएको उल्लेख गरेका छन् ।

‘कोरोनाले आठ महिनाको अन्तरमा दुईचोटी आक्रमण गर्यो । पहिलो डोज भ्याक्सिन पनि लगाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसनबाट आज मुक्त भइयो’, उनले लेखेका छन् ।

प्रमोदले खोप लगाए पनि सचेत रहन आग्रह गरेका छन् । ‘पहिला लागेको र खोप लगाए पनि सचेत रहौं, सुरक्षित रहौं’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : २० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी