पूर्वडिआइजी खरेलको स्वास्थ्य अवस्थामा सुधार, आइसियूबाट साधारण बेडमा सारियो « Khabarhub

पूर्वडिआइजी खरेलको स्वास्थ्य अवस्थामा सुधार, आइसियूबाट साधारण बेडमा सारियो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण उपचाररथ पूर्वडीआईजी रमेश खरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका खरेललाई बिहीबार आइसियूबाट साधारण बेडमा सारिएको हो।

प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनका अनुसार खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि केही दिन आइसियूमा राखिएको थियो। अहिले साधारण बेडमा सारिएसँगै खरेलको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ।

उनी दुई सातायता नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। कोरोना संक्रमणपछि खरेललाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : २८ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि