गणतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो – गगन थापा | Khabarhub Khabarhub

गणतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो – गगन थापा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई मजबुद बनाउने जिम्मेवारी हामी सबैको रहेको बताएका छन् ।

उनले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको बताए ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले भने, ‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको जनाउँदै उनीहरुलाई बदल्नु पर्नेछ ।’

थापाले भने, ‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न छ, प्रवृत्तिसँग आक्रोश छ । ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ४४ बजे

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा– गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको

राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज

बालबालिकामा डिजिटल एडिक्सन र अभिभावकको भूमिका

नेपाल सरकारले अवलम्बन गरेको विश्वब्यापीकरण र उदारीकरण नीतिले केही बर्ष