स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियाेजन | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियाेजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

आधारभुत अस्पताल निर्माण, कोरोनाविरुद्धको खोप र औषधी आयात लगायतका शीर्षकमा विनियोजन गरिएको बजेट खर्च हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ५८ बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट