स्नातक तह उत्तीर्ण विद्यार्थीलाई २५ लाखसम्म सौलियतपूर्ण ऋण | Khabarhub Khabarhub

स्नातक तह उत्तीर्ण विद्यार्थीलाई २५ लाखसम्म सौलियतपूर्ण ऋण


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखी पाँच प्रतिशत व्याज दरकम २५ लाखसम्म सौलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरुलाई सौलियत कर्जा उपलब्ध गराउने जनाएका हुन् ।

त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत ब्याज दरमा दुई वर्षका लागि ऋण उपलब्ध गराउने समेत अर्थ मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ५७ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल