देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित, ८९१ जना क्वारेन्टिनमा | Khabarhub Khabarhub

देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित, ८९१ जना क्वारेन्टिनमा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ५०९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ८९१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना संक्रमित थपिँदा थप ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । निको हुने दर ७८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १९ बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच