तीन महीनालाई धान्ने इन्धन भन्डारण गरिने « Khabarhub

तीन महीनालाई धान्ने इन्धन भन्डारण गरिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले न्यूनतम तीन महीनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै तीन महीनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने बताएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ३८ बजे

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा

कास्की– अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा