काठमाडौँका उद्योग मकवानपुरमा सारिने « Khabarhub

काठमाडौँका उद्योग मकवानपुरमा सारिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले औद्योगिक विकास र लगानी प्रवर्द्धनको लागि २ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्रको पुर्वाधार सम्पन्न गरी सञ्चालनमा ल्याउने बताए ।

यस्तै अन्य विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्रको पुर्वाधार निमार्णको र अभ्यानका लागि ५२ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै उपत्याकामा सञ्चालित उद्योगलाई मकावनपुरको मयुघाट औद्येगिक क्षेत्रमा स्थानान्तरण गर्ने घोषणा सरकारले गरेको छ । त्यहाँ स्थानान्तरण हुने उद्योगका लागि १० वर्ष निशुल्क जग्गा र विद्युत डिमान्ड शुल्क छुट गर्ने अधमन्त्री पौडेलले बताए । त्यस्ता उद्योगले मेसिनरी आयात गर्दा लाग्ने भन्सार शुल्कमा १ प्रतिशत छुट दिने उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ५२ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता