भीएफएक्समा राजको ‘हिमालै राम्रो हिउँले’ « Khabarhub

भीएफएक्समा राजको ‘हिमालै राम्रो हिउँले’


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियामा बस्दै आएका गायक राज के गोस्वामी नयाँ गीत ‘हिमालै राम्रो हिउँले’ बोलको गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् ।

एलबम ‘कोशिस–२’ मा समावेश यो गीतमा सुमन कुँवरको शब्द तथा विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत संयोजन छ ।

भीएफएक्स प्रविधिको प्रयोग गरिएको भिडियोमा बिजेश पौडेल र पुजा धामी फिचर्ड छन् ।

बिजेशकै निर्देशक, भीएफएक्स र सम्पादन रहेको भिडियोमा निशा पौडेलको छायांकन छ । भिडियोको प्रस्तुतकर्ता नेपाली टच हो ।

गायक गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना