विद्युतीय सवारी सञ्चालन गर्न ५०० वटा चार्जिङ्ग स्टेसन बनाइने « Khabarhub

विद्युतीय सवारी सञ्चालन गर्न ५०० वटा चार्जिङ्ग स्टेसन बनाइने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विद्युतीय सवारीको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ ।

जसका लागि ५०० वटा चार्जिङ्ग स्टेसन बनाइने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गर्दै घोषणा गरेका हुन्।

चार्जिङ्ग स्टेसन निर्माण र सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने समेत अर्थमन्त्रीले बताए । त्यसैगरी काठमाडौँ उपत्यकामा साझा यातायात मार्फत १ सय वटा ठूला सार्वजनिक बस सञ्चालन गर्ने समेत उनले बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ०३ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता