संघीय संसद भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन | Khabarhub Khabarhub

संघीय संसद भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाइएको उनले बताए।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : २१ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल