शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड वनियोजन | Khabarhub Khabarhub

शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड वनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले माध्यमिक तहका विद्यालयमा विद्यार्थीको अनुपातमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकको व्यवस्था गर्न सो रकम विनियोजन गरिएको जनाएका हुन् ।

त्यस्तै शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गरिने मन्त्री पौडेलले जनाए । प्राथमिक तहमा बढी हुने दरबन्दि माध्यमिक तहमा रुपान्तर गरी बढी भएको दरबन्दी मिलान गरिने उनको भनाइ छ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : २६ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार