साउन १ गतेबाट 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' सञ्चालनमा ल्याइने  | Khabarhub Khabarhub

साउन १ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याइने 


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बताएका हुन् ।

यसले अबैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनुका साथै मोबाइलको प्रयोग गरी हुने अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ४२ बजे

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र

सरकारबाट एउटा न्यानो ज्याकेटसम्म नपाएका भेडी गोठाला

ढोरपाटन – अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ ।

नेपाल-चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा प्रवेश

काठमाडौं– आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको

यस्तो छ बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं – सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि