जोक्स : खुट्टा काट्नु | Khabarhub Khabarhub

जोक्स : खुट्टा काट्नु


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : मेरो हजुरबुवाले सन् १९४५ को युद्धमा शत्रुहरुको खुट्टा काट्नु भएको थियो ।

मुन्द्रे : तिम्रा त्यस्ता वीर हजुरबुवाले शत्रुको खुट्टा काट्नुको साटो टाउको किन काट्नु भएन त ?

शेरे : त्यो त पहिले अर्कैले काटिसकेको थियो नि त !

साभार : हँसाउने जोक्सपुस्तकबाट

 

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ५० बजे

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं– आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ ।