दुई थान भरुवा बन्दुक बरामद « Khabarhub

दुई थान भरुवा बन्दुक बरामद


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट सशस्त्र प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको टोलीले आइतबार जंगलमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ५३ बजे

पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले