आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार आज ४५ अंकले घट्यो « Khabarhub

आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार आज ४५ अंकले घट्यो


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार उच्च विन्दुमा पुगेको शेयर बजार सोमबार ओरालो लागेको छ । सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ ।

२१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको शेयर कारोबार भएको छ । आइतबार १७ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा ठूलो गिरावट जलविद्युत् समूहमा देखिएको छ । यो समूहको परिसूचक ४.३१ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक पनि १.०१ प्रतिशतले घटेको छ ।

आज खरिदबिक्री रकममा राधी हाइड्रोपावरको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ३१ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने