‘राजा रानी’मा कवितासँग रोमान्टिक रवी « Khabarhub

‘राजा रानी’मा कवितासँग रोमान्टिक रवी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

गीतमा भीम बिसीको शब्द र संगीत छ भने रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ ।

दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटी विष्ट फिचर्ड छन् ।

भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ ।

दिनेश विष्टको कथा, संवाद र निर्देशन रहेको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन, पवन सुसलिङको छायांकन, मेघ महर्जनको स्टिल फोटोग्राफी, सपना लम्सालको मेकअप, पवन सुसलिङको भिजुअल एडिट, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दको प्रोडक्सन छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ०० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा