बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ३६ बजे

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८